नेविसंघका नेतृहरुले देउवालाई घेरे

काठमाडौँ । नेपाल विद्यार्थी संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरुले दवाव दिन थालेका छन् । उनीहरुले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई नै भेटर दवाव दिएका हुन् । नेविसंघका निवर्तमान महिला नेतृहरुको नेतृत्वमा छात्राहरुको एक समूहले पार्टी सभापति देउवालाई शनिबार भेटेका छन् । देउवा निवास पुगेका महिला … Continue reading नेविसंघका नेतृहरुले देउवालाई घेरे